‘रातको जुनतारा’ गित सार्वजनिक (भिडियोसहित)
काठमाडौं । पछिल्लो समयका चर्चित पूर्वेली गायकहरु निकेश राई, विनोद दनुवार,शुशिल भट्टराई, अनिल कोई, विकास राई, कैलाश वि.क, राज खिम्दीङ लिम्बु, साजन बराईली र सविन संकरको संयुक्त आवजमा ‘‘ रातको जुनतारा’’ बोलको कर्णपृय लोक गित सार्वनिक भएको छ ।
उक्त गीतमा शब्द र संगीत लोकपृय गायक तथा संगितकार निकेश राईको रहेको छ । शुशिल भट्टराईको संगीत संयोजन रहेको गीतको मिक्सीङ र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा गायकहरु स्वयमले उत्कृष्ट अभिनय गरेका छन् । निकेश राईको निर्देशन गरेको भिडियोको छायाँकन शिशिर सापकोटाले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका छन्। गितको भिडियो निकेस राई अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
