सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने
काठमाण्डौ-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन आरम्भ भएको दिनमा ल्याउने भएको छ । संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदै छ ।
यसअघि २५ वैशाखमा सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारबाट आग्रह भएपछि राष्ट्रपति कार्यालयले त्यसको तयारी भएको जनाएको छ ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
