Main News
अरुण तेस्रो पहुँच मार्गको मुआब्जा वितरण
काठमाडौं । सरकारको विहीबारको बैठकले अरुण तेस्रो जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।
अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत भन्दा बढी सम्पन्न भई सके पनि हालसम्म पहुँच मार्गको मुआव्जा वितरण गर्न सकेको थिएन । सरकारले लामो समयपछि वितरण गर्ने निर्णयसँगै स्थानीयबासी हर्षित भएका छन् ।
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
