खुम्बु आइसफलमा गाइडको मृत्यु
खुम्बु आइफल नजिक मृत्यु भएका गाइड सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा
काठमाडौं । सगरमाथाको दोस्रो क्याम्प तर्फ जाने क्रममा खुम्बु आइसफल नजिक बिहीबार एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा पहिलो क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।
माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय गाइड शेर्पा दोस्रो क्याम्पतर्फ जानेक्रममा बिरामी परेपछि तत्कालै मृत्यु भएको गाइड हो । मृतकको शव लुक्लामा पोष्टमार्टेम गरी हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई जिम्मा लगाएको छ । इन्टरनेस्नल माउन्टेन गाइड (आइएमजी) कम्पनीबाट आरोहणका लागि गएका थिए।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
