प्रचण्डकी छोरी रेनु माथि कांग्रस नेताको बलियो बागी
भरतपुर महानगरपालिकाको मेयरमा मनोनयन दर्ता गराउदै रेनु दाहाल र नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेल
काठमाडौं । मतपत्र च्यातेर मतदान विथोल्दै जेठी छोरी रेनु दाहाललाई प्रमुख बनाउन सफल भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को यस वर्ष फेरी जेठी छोरी रेनु लाई मेयर बनाउने सपना अपुरो हुने देखिएको छ । सोमबार मनोनयन दर्ता गर्न पुगेकी रेनु सँगै सत्तारुढ गठबन्धन दल भित्रकै मुख्य ठुलो दल कांग्रेसका बलियो नेताले मनोनयन दर्ता गराएसँगै प्रचण्डको सपना अधुरो हुने देखिएको हो ।
भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल माथि नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् । पौडेललाई मनोनयनमा सघाउन उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
