नेपाललाई नेदरल्याण्ड्सले दियो १२१ रनको लक्ष्य
काठमाडौं।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।
टस जितेर नेपाललाई फिल्डिङकाे निम्तो दिएको नेदरल्यान्डस्ले १९. ३ ओभरमा नेदरल्याण्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो ।
बलिङतर्फ नेपालका करण केसिले पहिलो ओभरमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए। त्यस्तै प्रतिश जिसी ३ विकेट, कुशल मल्ल २ विकेट दिपेन्द्र सिंह ऐरी १ विकेट लिएका थिए। दाेस्राे इनिङकाे खेल केही समयमा सुरु हुदैछ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
