शालिन पोखरेलको हत्याको निष्पक्ष छानबिन गर्न अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको माग
काठमाडौं । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले चितवनकी शालिन पोखरेलको हत्याको विषयमा निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रर्दशन गरेको छ ।

गत शनिबार चितवनको रत्ननगर नगरपालिका–१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्दै आएकी पोखरेल छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटना शंकास्पद रहेको र आत्माहत्या भन्दा पनि हत्या भएको हुनसक्ने आशंका गर्दै अनेरास्ववियुले घटनाको छाबिनको माग गरेको हो ।
भर्खरै
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
