‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको छ ।
उनले पछिल्लो समयका युवा पुस्ता माझा नेपाली पूर्वेली लोक गितको माध्यमाबाट आफ्नो लोकपृयता बढाउँदै लगेका लगेका छन् । गत हप्ता सार्वजनिक भएको उक्त देउसी गित अहिले आम दर्शक स्रोतामा लोकपृय बनेर युटुवमा तहल्का पिटिरहेको छ ।
विभिन्न चर्चित राष्ट्रिय कलाकारहरुको गायन तथा अभिनय रहेको उक्त देउसी गितमा गायकहरु निकेश राई, विनोद दनुवार, शुसिल भट्टराई, सविन शंकर, विजय राई तथा गायिकाहरु मनमाबि राई र कुशुम गुरुङको स्वर रहेको छ ।
गितको शव्द, संगित र निर्देशन गायक तथा संगितकार निकेश राईले गरेका छन् । त्यस्तै उक्त गितमा लोकपृय कलाकार ‘फुलन्देकी आमा’ तथा अन्य कलाकारहरुले अभिनय तथा नृत्य गरेका छन् ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
