राजनीति
नेप्से ४ अंकले घट्यो, कारोबार बढ्यो
कारोबारमा आएका १३ उपसमूह मध्ये ८ उपसमूहको सूचक सकारात्मक बन्दा ५ उपसमूहको सूचक नकारात्मक रह्यो ।
२९ मंसिर, काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक ४.२३ अंकले घटेको छ । घटेको बजारमा पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ । मंगलबार सकारात्मक सर्किट लागेर पौने दुई घण्टामै बन्द भएको बजार बुधबार भने ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर दोस्रो खरिद बिक्री भएको छ ।
कारोबारमा आएका १३ उपसमूह मध्ये ८ उपसमूहको सूचक सकारात्मक बन्दा ५ उपसमूहको सूचक नकारात्मक रह्यो ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
