विमानस्थलबाट १ किलो सुनसहित पाँच बंलादेशी नागरिक पक्राउ
२४ मंसिर, काठमाडौं । नेपालमा हवाई उडानको संख्यामा भएको वृद्धिसँगै चरा र वन्यजन्तुसँग एयरक्राफ्ट ठोक्किने समस्यामा समेत वृद्धि भएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एभिएसन सेफ्टी टीमले तयार पारेको तथ्यांक अनुसार सन् २०२१ मा मात्र चराका कारण ४३ र वन्यजन्तुका कारण १२ वटा साना–ठूला घटना भएका छन् । जसमध्ये चरा र एयरक्राफ्टबीच काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा बढी संघर्ष भएको देखिन्छ । तर, वन्यजन्तुको जोखिम भने विराटनगर विमानस्थलमा बढी हुने गरेको पाइएको छ ।
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
