तस्विर कथा (फिचर)
एयरहोस्टेजसम्बन्धी तालिम लिइरहेका युवती :
पोखराबाट काठमाडौँ जानका लागि विमानस्थलतर्फ जाँदै गरेका नेपाल एयरहोस्टेज एकेडेमीमा एयरहोस्टेजसम्बन्धी तालिम लिइरहेका युवती ।

गुराँसले राताम्मे जंगल :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, तल्लो घोडेपानीको मनमोहक दृश्य ।

स्वर्गद्वारी आश्रममा पालिएका गाई :
घोराही–१४ झिगौरामा स्वर्गद्वारी आश्रमद्वारा पालिइएका गाई । चराउन ल्याइएका गाई फर्कंदै । बिहान शित्तलमा चराउने र दिउँसो घाममा गोठमा राख्ने गरिन्छ ।

लटरम्म मेवा:
उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र नुवाकोटको ‘प्रदर्शनी प्लट’मा उत्पादन गरिएको रेड रेडी जातको मेवा । कार्यालयले स्थानीय बजारमा उक्त मेवा प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको छ ।
Topics
भर्खरै
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
