प्रहरीमा नयाँदरबन्दीबाट ३१०५ जना बढुवा नियुक्ति(सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईमा गरी तीन हजार १०५ जना प्रहरी एकैपटक बढुवासँगै नियुक्ति भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधनमा नयाँ सिर्जना भएको सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई पदमा बढुवा गरेर नियुक्ति गरेको हो ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको बढुवा नियुक्ति सूचीअनुसार एक हजार ७४१ जना सहायक हवल्दार, एक हजार १७३ जना वरिष्ठ हवल्दार र १९१ जना वरिष्ठ सई रहेका छन् ।
यस्तो छ सूचीः
Topics
भर्खरै
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
-
टिम अस्पताल प्रा.ली. र नेशनल लघुवित्त विच द्धिपक्षिय सम्झौता स्वास्थ्य सेवामा छुट दिईने
-
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
करको दर घटाउने सरकारको घोषणा
-
शुक्लाफाँटामा पर्यटक : ६ महिनामा पुगे २६ सयभन्दा बढी
