प्रचण्डको कार्यक्रम रद्ध
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) संखुवासभाको सदरमुकाम खाँदबारी जाने कार्यक्रम रद्ध भएको छ । निर्वाचन आचारसंहिता लागु भएसँगै प्रचण्डले संखुवासभाका कार्यकर्ता माथि गर्ने भनिएको सम्बोधन रोकिएको आयोजकले सूचना मार्फत जानकारी गराएको छ ।
संखुवासभा माओवादीले आमसभा गर्ने गरी एक महिना देखि तयारी शुरु गरेका थिए ।
Topics
भर्खरै
-
गन्यापधुराको नीति तथा कार्यक्रम सार्वजनिक, विभिन्न नयाँ अवधारणा समावेस
-
मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री
-
‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले के-के गर्छ काम ?
-
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
-
सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
-
आहा मनमोहक आलिताल (फोटोफिचर)
